भूकम्पपीडितको तेस्रो हिउँद पनि टहरामै

शिवालय समाचारदाताशिवालय (जाजरकोट), पुस २ गते । जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको तीन वर्ष बितिसक्दा पनि अधिकांश पीडित अझै अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कात्त...