विनय कर्णकल्याणपुर (सप्तरी), पुस २ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ फत्तेपुर घर भएका ५० वर्षीय रविराज नेपाली मृत अवस्थामा...