२ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसमा एकभन्दा बढी क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस हुने नेताहरूको संख्या बढ्दै गएको छ । कांग्रेस बाँके-३ को क्षेत्रीय कार्यसमितिले सहमहामन्त्री किशोरसिंह राठौर र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ । सहमहामन्त्री राठौरलाई बर्दिया-२ को क्षेत्रीय कार्यसमिति र सभापति पुनलाई जिल्ला […]