वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजना पक्राउ गरेको छ।