कम्पनीले २३ जुलाई २०२३ मा एलन मस्कले सामाजिक सञ्जालमा गरेको पोस्टलाई आधार मानेको छ, जसमा मस्कले सामाजिक सञ्जालले चाँडै 'ट्विटर ब्रान्डलाई बिदाई गर्ने' उल्लेख गरेका थिए ।