काठमाडौँ महानगरपालिकाले केही विद्यालयहरूमा छात्रको कपाल लामो भएको भन्दै जथाभावी मुन्डन गरिदिने गुनासो आएको भन्दै सचेत गराएको छ ।