२ पुस, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले भारतको गुजरातमा रहेको वन्यजन्तु उद्धार, पुनर्स्थापना र संरक्षण केन्द्र ‘वन्तारा’को विशेष भ्रमण गरेका छन्। भारतका खर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीद्वारा स्थापना गरिएको यस केन्द्रमा मेस्सीले परम्परागत हिन्दू संस्कारअनुसार पूजा– आराधनामा सहभागी हुँदै भ्रमण सुरु गरेका थिए। इन्टर मियामीका सहखेलाडी लुइस स्वारेज र रोड्रिगो डे पाउलसँगै […]