अमेरिकाको ट्रम्प प्रशासनले संघीय सरकारको प्रविधि क्षमता सुदृढ गर्ने उद्देश्यसहित ‘यूएस टेक फोर्स’ नामक महत्वाकांक्षी कार्यक्रम सुरु गरेको छ । राष्ट्रपति ट्रम्पले राष्ट्रिय एआई नीतिसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै उक्त प्रविधि दस्ता गठनको कार्य अघि बढाइएको हो । सरकारले अघि सारेको यस योजनाअन्तर्गत करिब एक हजारजना इन्जिनियर, डेटा वैज्ञानिक र प्रविधि विज्ञलाई दुई वर्षे करारमा […]