२ पुस, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पहिलो केन्द्रीय समितिको बैठकमा शपथमा उल्लेखित एक शब्दावलीमा नेताहरूले प्रश्न उठाएका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा पार्टी संरक्षक डा. बाबुराम भट्टराईले सहभागीहरूलाई शपथ गराएका थिए । केन्द्रीय सदस्यहरूलाई गराइएको शपथमा ‘सम्मुन्नत समाजवादप्रति प्रतिबद्ध रहँदै’ भन्ने वाक्यांश परेको थियो । संरक्षक भट्टराईले सपथ […]