अनसर्टिफाइड ‘एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट (एओएसपी) सेट–टप–बक्स तथा ‘एन्ड्रोइड स्मार्ट टीभी’मा अब युट्युब नचल्ने भएको छ । सर्टिफाइड एन्ड्रोइड टीभी ओएस भएकोमा मात्रै युट्युब चल्ने दिने गुगलको नीतिले अधिकांश सेट–टप–बक्स तथा ‘एन्ड्रोइड स्मार्ट टीभी’मा अब युट्युब नचल्ने भएको हो । अनससिर्टफाइड एन्ड्रोइड ओपन सोर्सका प्रोजेक्टहरू नचल्ने र बेकल सर्टिफाइड एन्ड्रोइड टीभी ओएस भएका उपकरणमा मात्रै युट्युबको पूर्ण पहुँचमा रहने भन्दै गुगलको आधिकारिक सूच...