गुल्मी-१ मा कांग्रेसबाट १३ जना आकाङ्क्षी

रमेश विश्वकर्मा गुल्मी, पुस २ गते। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी १ मा नेपाली कांग्रेसबाट १३ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन्। सत्यव...