एकजना चर्चित चिनियाँ अर्बपति बारेमा सामाजिक सञ्जालमा चकित पार्ने दाबी सार्वजनिक भएको छ । अनलाइन गेमिङ कम्पनी डुओयी का संस्थापक ४८ वर्षीय जू बो ले अमेरिकामा सरोगेसीको माध्यमबाट १०० भन्दा बढी सन्तान जन्माएको दाबी गरिएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार जू बोले आफूलाई चीनको पहिलो पिता भनेर चिनाउने गर्छन् । उनले आफ्नो लक्ष्य ठूलो संख्यामा सन्तान […]