२ पुस, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ का लागि मंगलबार मिनी अक्सन भइसकेको छ । मेगा अक्सनजस्तो चर्चा र रोमाञ्च नभएपनि खेलाडीहरू अनुबन्ध गरेर सबै फ्रेन्चाइजले आफ्नो टोलीलाई अन्तिम रूप दिएका छन्। यसपटकको मिनी अक्सनमा अस्ट्रेलियाका क्यामरन ग्रीन सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् । त्यस्तै केही इमर्जिङ खेलाडीहरू पनि राम्रो रकममा […]