नेपाल, अमेरिका र पोल्याण्डको सहकार्यमा फिल्म ‘शिरजरा’ बन्ने

काठमाडौं । नेपाल, अमेरिका र पोल्याण्डको निर्माण सहकार्यमा कथानक फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ बन्ने भएको छ । निर्माणमा नेपालको किङ्गडम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्याण्डको फिक्जा फिल्मस्ले सहकार्य गर्ने प्रेषित विवरणमा जनाइएको छ । विकास सुवेदीको पटकथा र निर्देशन रहने फिल्मको नेपाल निर्मातामा सुवास भुसाल हुनेछन् । कार्यकारी निर्मातामा क्रिस बेरुटी […]