मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिनु हुँदै

लक्ष्मी चौधरी जनकपुरधाम, पुस २ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । नेपालको संविधानको धारा १६८ को...