जेनजी आन्दोलन जाँचबुझ : आगामी साता राजनीतिक नेतालाई बयानमा बोलाउने तयारी

२ पुस, काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगले आगामी साता राजनीतिक स्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको छ । आयोग अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर यो जानकारी गराएका हुन् । उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका थिए । यसअघि मन्त्रिपरिषद बैठकले  भदौ २३ र २४ गते भएको […]