मेस्सीको भारत भ्रमण : फुटबल स्टारले आरती गरी जिते ‘फ्यान’को मन

विश्व फुटबलका महान् खेलाडी मेस्सी यसै साता भारत भ्रमणमा आएर । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन भ्रमणका लागि आएका उनी सोमबार फर्किएका छन् । भारत भ्रमणमा रहँदा उनले विदेशी संस्कृतिप्रति देखाएको सम्मानले सामाजिक सञ्जालमा यति बेला तहल्का पिटेको छ । हालै सार्वजनिक भएको तस्बिरमा मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले […]