बालेनको गीतलाई लिएर टिकटक र रिल्समा हजारौं भिडियो बनिरहेका छन् । धेरैले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कालजयी शब्द र बालेनको र्याप लिरिक्सलाई रुचाएका छन् ।