सशस्त्रको दक्षिणकाली गणलाई ललितपुर महानगरले गर्‍यो पुरस्कृत

सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरेको छ ।