२ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, तत्कालीन सव–इन्जिनियर गणेश राज उपाध्याय र तत्कालीन लेखापाल हर्कदेव जोशीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर […]