ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट शनिबार

२ पुस, काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना तथा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समवन्यमा तेश्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट करिब ३ सय खेलाडीको सहभागिता रहने ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । प्रधानाध्यापक बडूले स्केटिङ […]