नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्नका लागि आज काठमाण्डूको भृकुटीमण्डपमा मतदान भइरहेको छ।
छुट्टाछुट्टै समूह बनाएर अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरिरहेका वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहान सँगसँगै मतदान गरे।
विद्युतीय