२ पुस, काठमाडौं । सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको म्याद थप गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्कीले आयोगको माग अनुसार म्याद थप गर्ने जानकारी आयोगका अध्यक्ष कार्कीले दिएका हुन् । प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम […]