२ पुस, काठमाडौं । शहरी विकास मन्त्री कुलमान घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुल शिलान्यास गरेका छन् । बर्दियाको राजापुर नगरपालिका—१ दौलतपुर र कैलालीको टीकापुर पार्कसँग जोड्न कर्णाली नदीस्थित दौलतपुरघाट झोलुङ्गे पुलको बुधबार शिलान्यास गरिएको हो । शहरी विकास मन्त्रालय मातहत रहेको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत सस्पेन्स बृज डिभिजनमार्फत […]