प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ, पुस २ गते। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिदाइ भेट गर्नुभएको छ।आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लाग्नुभएका सोङले सिंहदरबार पुगेर प्...