जलजलामा शैक्षिक कार्यविधि नबनाई १५ लाख भुक्तानी

ठाकुरप्रसाद आचार्य म्याग्दी, पुस ३ गते । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ । शैक्षिक क्षे...