संसद् पुनर्स्थापना माग्ने कांग्रेस पूर्वसांसदमा शेखरका पनि थपिए, हस्ताक्षर धमाधम

संसद् पुनर्स्थापनाको विपक्षमा रहेका संस्थापनइतरका नेता डा.शेखर कोइराला पक्षका केही पूर्वसांसदले समेत हस्ताक्षर सुरु गरेका छन् ।