बंगलादेशी उच्चायुक्तलाई बोलाएर भारतले राख्यो सुरक्षा चासो

२ पुस, काठमाडौं । भारतले दिल्लीमा रहेका बंगलादेशी उच्चायुक्तलाई डाकेर आफ्नो सुरक्षा चासोबारे अवगत गराएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार बंगलादेशी उच्चायुक्त एचई रियाज हामिदुल्लाहलाई बोलाएर आफ्नो हित र चासो राखेको हो । विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारतमा रहेका बंगलादेशका उच्चायुक्त एचई रियाज हामिदुल्लाहलाई विदेश मन्त्रालयले बोलायो, यस दौरान […]