गुणबहादुर रोका सुलीकोट, पुस २ गते। गोरखामा खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका– ५ आरुखर्क स्थायी घर भएर हाल सिरानचोक गाउँपालिका – ७ अर...