कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी, पुस २ गते । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुईवटा हात्ती आज कतार पठाइएको छ । चितवन सौराहाबाट सोमबार खोरसहितको ट्रक चढाएर भैरहवा ल्याइएका दुईवटा हात्तीलाई...