पुस, काठमाडौं । नेकपा एमालेको जारी मतदानमा प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गर्ने समय फेरि बढाइएको छ । यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्याइएको थियो । महासचिव शंकर पोखरेलका अनुसार, अब राति १२ बजेसम्म प्रतिनिधिहरू मतदानस्थलमा प्रवेश गर्न पाउनेछन् । केन्द्रीय निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार, १२ सय […]