२ पुस, काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा साढे १२ बजेसम्म १६ सय मत खसेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट बुधबार बिहान सवा ९:१२ बजेदेखि सुरु भएको मतदान निरन्तर चलिरहेको छ । राति साढे बजेसम्म १६ सय प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । एमाले महाधिवेशनमा २ हजार […]