नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान पूरा

काठमाडौँ, पुस ३ गते । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी अनुस...