नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १९३ रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८१ रूपैयाँ ०८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्र...