काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच लखनउमा तय भएको चौथो टी–ट्वान्टी क्रिकेट म्याच कुहिरोका कारण रद्द भएको छ । घना कुहिरोका कारण अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो निर्णय लिनुअघि उनीहरुले टस गर्ने समय सार्दै ६ पटकसम्म मैदान निरीक्षण गरेका थिए । अन्तत: उनीहरु खेल खेलाउन नसकिने निष्कर्षमा […]