अवकाशपछिको जाँगर : मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

३ पुस, राँझा (बाँके) । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका-६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन् । उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाएका छैनन्, बरु समयलाई उत्पादक काममा लगाएका छन् । त्यसबापत उनले राम्रो […]