जङ्गल गएका बालकको करेन्ट लागेर मृत्यु

कोकिला भण्डारीधनकुटा, पुस ३ गते । दाउरा काट्न जङ्गल गएका बालकको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । पाख्रिबास नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो ।विद्युतको पोलक...