२ पुस, साराजेभा, बोस्निया । ‘ब्रुस ली’ को मूर्ति पूर्ववत् रुपमा पुनः स्थापना गरिएको छ । मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि पुन:स्थापना गरिएको हो । बुधबार बोस्नियाको एक शहरमा पूर्ववत् स्थानमा स्थापना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नन चक कुङ-फू स्टिक समातेर रक्षात्मक स्थितिमा […]