यसरी हुँदैछ एमाले निर्वाचनको मतगणना (प्रक्रियासहित)

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगले भृकुटीमण्डपमा मतगणा गर्ने तयारी गरिरहेको जनाएको छ । केही बेरमा गणना सुरु हुनेछ । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधिमध्ये २२२७ जनाले मतदान गरेका छन् । ३६ जना अनुपस्थित भएका छन् । मतदानका लागि ८० विद्युतीय मेसिनको प्रयोग […]