म्यान्चेस्टर सिटी र न्युकासल ईएफएल कपको सेमिफाइनलमा

३ पुस, काठमाडौं । प्रिमियर लिगका म्यान्चेस्टर सिटी र न्युकासल युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डमाथि २-० को जित हासिल गर्‍यो । सिटीको जितमा रायन चेर्की र साभिन्होले १-१ गोल गरे । ३२औं मिनेटमा चेर्कीले गोल गर्दै अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा साभिन्होले अर्को […]