एमाले महाधिवेशनः २२२७ मत खस्यो

काठमाडौँ, पुस ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।महाधिवेशनस्थल भृकुटीमण्डप...