३ पुस, काठमाडौं । मड्रिडका दुई क्लब रियल मड्रिड र एट्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएका आ-आफ्ना खेलमा रियल र एट्लेटिको दुवैले समान ३-२ गोलअन्तरको जित निकालेका हुन् । रियलले तालाभेरालाई ३-२ ले हरायो । रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गर्दा एक गोल उपहार […]