पोखरास्थित ब्लड बैंकलाई कोइकाद्वारा अत्याधुनिक उपकरण हस्तान्तरण

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपाल रेडक्रस सोसाइटी, कास्कीको ब्लड बैंकलाई अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । यसबाट ब्लड बैंक थप सुदृढ बन्ने विश्वास छ। परियोजनाअन्तर्गत कोइकाको सहयोगमा करिब १९ हजार ९ सय अमेरिकी डलर बराबरका दुई अत्यावश्यक उपकरण—स्वचालित सेल वासिङ सेन्ट्रीफ्युज र पोर्टेबल ट्युब सिलर—रक्त बैंकलाई उपलब्ध गराइएको छ। यी उपकरणले क्रस–म्याचिङ, […]