३ पुस, काठमाडौं । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी, हाल अवकाश प्राप्त) चन्द्रकुवेर खापुङको बयान जारी रहेको छ । २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले खापुङको बयान लिएको हो । बिहीबार आयोगको सिंहदरबारस्थित कार्यालयमा खापुङको बयान भइरहेको आयोग स्रोतले बताएको छ । जेनजी घटना भएका बेला खापुङ नै प्रहरी महानिरीक्षक थिए […]