मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव
काठमाडौँ, पुस ३ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानको आयोजनामा भएको ‘गो...