सरकार पुन:निर्माणको बाटोमा आशा जगाउन सफल : अर्थमन्त्री खनाल

३ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुन:निर्माणको बाटोमा आशा जगाउन सफल भएको बताएका छन् । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । भदौ २३ र २४ को घटनापछि नेपाल एउटा अनिश्चयको भुमरिमा […]