अकबरे खुर्सानीको भाउ बढ्यो, प्रतिकिलो कति ?

३ पुस, काठमाडौं ।  बजारमा अकबरे (हरियो) खुर्सानीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो । आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार अकबरे खुर्सानी थोकमा किलोको औसत २ सय २५ रुपैयाँमा किनबेच भएकोमा […]