३ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् । बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू निर्वाचनमा होमिएको बताएका हुन् । राजनीतिक दलहरूले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउँदै उनले […]