स्याउको मूल्य बढ्यो, जुनारको घट्यो

३ पुस, काठमाडौं । स्थानीय बजारमा स्याउको मूल्य बढ्दा जुनारको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो । आज बिहीबार फुजी स्याउको मूल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज […]