नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा उपमहासचिवतर्फ लेखराज भट्टले अग्रता लिएका छन् । ईश्वर पोखरेल समूहका योगेश भट्टराई दोस्रो स्थानमा छन् । ३ उपमहासचिवका लागि भएको निर्वाचनमा तेस्रोमा रघुवीर महासेठ र विष्णु रिमाल चौथो स्थानमा छन् । यस्तो छ तेस्रो अपडेटको नतिजा लेखराज भट्ट ७३४ योगेश भट्टराई ७०९ रघुवीर महासेठ ६८९ विष्णु रिमाल ५४०